महत्वपूर्ण सुचनाहरु :

रिमालवंशले वसाईसराई गर्ने क्रममा बसोबास गरेका स्थानहरू

भारत -

क)      कुशीनगर

ख)      विजयनगर

ग)       विद्यानगर, जलंधर, काश्मीर

घ)       रंगपुर (रंगलीपुर)

ङ)        उत्तरप्रदेश- वाराणसी

च)       प वंगाल- पंखाबारी, खर्साङ्ग, मिरिक, दार्जलिङ्ग, सिरिङ्ग, कमान, लेवुङवजार, कालेबुङ्ग

छ)      बिहार- रामनगर, हरिनगर

ज)      सिक्किम-  गेगिङ्ग

झ)      भुटान

ञ)       आसाम- ईराङ, नौबील, तेजपुर, शीलापथ्थर, भोलाझार, खराङ, मिजोरम

ट)        हरियाना

         1=  अछाम - गुयलापानी, दर्ना, रोल, जोगीबाँडा, सेरा, ढकारी, विनायक, मष्टामाण्डू, जुपु, खिमाडी, पुणेछा, वस्ती, भगवती, कालागाँउ, वलाता, रिमा, लमशिला, धौलाकाँडा, रिमा, वाच्कोट, कुईका, धमाली, य, हिच्मा ।

         2=  सुर्खेत -  गुटु, धौलाकाँडा, सुर्खेत, उपत्यका, बेतान, बाबियाचौर

         3=  डोटी - गंगाखेत

         4=  बझाङ्ग - रेगम, खप्तड, डुङग्री, छान्ना, झुटेकेरा, गण्डौली, थलहरा, जैसीगाँउ, बीसखेत, दुवाली

         5=  दैलेख - आनीखोला, बयरकोट,  मालीका, पत्थरनाउली, दुल्लु, बाबीयाचौर,

         6=  जुम्ला - रूईडाँडा

         7=  वाके - कोहलपूर

         8=  बर्दिया - गुलरीया, लहरपुर, भीमापुर, राजापुर, भूरीगाँउ, गौरङ्गा, फुलेविसाज

         9=  कैलाली - कटाङसे, खैरीफाँट, आमवासा, बाघमारा, भोग्से, कौवापुर, लम्की, संगुरखाल, अजिंगरे, टीकापुर, बलीया, नारायणपुर, सतीघाट, भुरूवा, मुहुडा, चिसापानी, धनगढी, क्याम्पसरोड, बेहडा

         10=कञ्चनपुर - त्रिभुवनवस्ती

         11=रूपन्देही - मणिग्राम

         12=नवलपरासी - गैंडाकोट, त्रिभुवननगर, कावासोती, अर्ग्यौली, रामनगर

         13=चितवन - झुवानी, टाँडी, हर्नाडी, बछ्यौली, खैरहनी, चैनपूर, ढड्डावारी, भरतपुर, नारायणघाट, विष्णुपुर, गीतानगर

         14=मकवानपुर- पशुपतीनगर, पिप्ले, गोल्फुटार, नवलपुर, पद्मपोखरी

         15=पर्वत- आरथर

         16=स्याङ्जा- साँखर, केलादीघाट, भीरकोट

         17=लमजुङ्ग- जीता, कुन्छा, सूर्यपाल, तान्द्रुङ, मकैडाडा, चण्डीथान

         18=तनहुँ- दमौली, स्याम्घा, याम्सी, रिस्ती, चिन्तुटार, तुरतुरे, दुलेगौडा

         19=धादिङ- धादिङवेसी, तारूका, चरंगे, वुध्दसिं, रिमालडिही, गजुरी, कल्लेरी, बरेनी, सल्यानकोट, पलाङ्गगल्छी, धुवाकोट

         20=काठमाण्डौ उपत्यका- इचङ्गु, मातातिर्थ, भीमढुङ्गा, नैकाप, सितापाईला, थानकोट, सामाखुसी, मुड्खु, लँभु, नाङ्गलेभारे, वानियाटार, गोंगवु, नायाँवजार, ईन्द्रचोक, ज्ञानेश्वर, डिल्लीवजार, बानेश्वर, कोटेश्वर, गैह्रीधारा, कुमारीगाँउ, भाजंगाल, पिंगलास्थान, चावहील, झंसिखेल, जावलाखेल, विशालनगर, मालीगाँउ

         21=काभ्रे- धुलिखेल, साँगा

         22=सिन्धपाल्चोक- भोटेचौर, किउँल

         23=बारा- कलैया, बरेवा, सिमरा, लालगाँउ, निजगढ, जीतपुर, बोधवन, कतरूवा, डुमारवाना, महेन्द्रनगर

         24=पर्सा- वीरगञ्ज, गहवा, ठोरी

         25=रौटहट- लक्षमनवा, रतनपुर, महेन्द्रनगर, वजेनी, खैरहा, चन्द्रनिगाहपुर,

         26=नुवाकोट- फिर्केप, जोगिडाँडा, शिरखाली, त्रिशुली, प्रभूडाँडा, थान्सिङ, सामरी, चारघरे, विदुर, गौरीवेशी, भमरा, कठेरी, कल्यानपुर, चैनपुर, खिंचेत,केउरेपानी, झिल्टुङ, मझुवा, आप्रेथोक, मूलावारी, मूलथाला, गोर्स्याङ, मदानपूर, रातमाटे, टक्सार, कोल्पुटार,ढाडखर्क, पोखरीथोक, पुसनटार, तुप्चे, गेर्खु, भाघटार, फंलाटे, भगेश्वरी, सालुकादेवी, वेलासपुर, सतार, तल्लोकात्तीके, ढालडाँडा

         27=दोलखा- चरिकोट, नाम्दु, नाथलौरी

         28=सिन्धुली- शीतलपाटी

         29=सर्लाही- रागी, धुर्कौली, सुकेपोखरी, मूर्तिया, साहेवगन्ञ

         30=धनुसा- जनकपुरधाम, रघुनाथपुर, धबौली, खजुरी

         31=मोरङ्ग- तीनपैनी, पोखरीया, हरैंचा, दर्वेषा, मधुमल्ला, रंगेली, सितापुरी, कँटहरी, कानेपोखरी, इटहरा, पथरी, धरमापुर, खोर्साने, तरहरा, इन्द्रपुर

         32=धनकुटा- चानुवा, चुङमाङ्ग

         33=तेह्रथुम- ओयाकजुङ्ग, जलजला

         34=संखुवासभा- चैनपुर

         35=झापा- लखनपुर, भनियानी, शनिश्चरे, सुरूङ्गा, तोपगाछी, धुलावारी, बेलडाँगी, मदनपुर, गौरिगञ्ज, महारानीझोडा, बैगुनधारा, गौरादह, तोपगाछी, महमारा, धाइजन

         36=इलाम- फुटुक, नामसोलीङ, महभीर,

         37=पाँचथर- याशोक, नागिनजेभाले, ल्वाफू

         38=ताप्लेजुङ- साथु, पेनेवा, च्याङथापु