महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
रिमाल समाज दोलखा जिल्ला शाखाको दोश्रो अधिवेशन
- Details
- Published on Saturday, 20 October 2018 06:17
- Hits: 3068
रिमाल समाज दोलखा शाखाको मिति २०७५/७/१ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार देउसी भैलो कार्यक्रम संगै मिति २०७५/७/२३ गते दोस्रो साधरनसभा तथा दोस्रो जिल्ला अधिभेसन तपसिलको मिति ,समय र स्थानमा हुने भयकोले सम्पुर्ण दोलाखामा छरियर रहेका रिमालहरुलाइ उपस्थिति को लागि अनुरोध छ।
याे वर्षकाे साधारण सभाले नया कार्य समिती चयन गर्ने छ भने रिमाल समाज केन्द्रिय साधारण सभाले पारीत गरेकाे निर्णय अनुसार अागामी चैत्र महिना भित्र मा दाेलखा जिल्ला लगायत अासपासका जिल्लामा रहनु भएका रिमालहरूकाे वंशावलीकाे पूर्ण विवरण केन्द्रिय कार्यसमितिमा बुझाउने लगायत रिमालहरूकाे उन्नयनमा अावस्यक पर्ने विविध विषयमा छलफल गरीने छ ।
साधारण सभाकाे कार्यक्रम
मिति: २०७५/७/२३ गते
स्थान: बैत्यस्वर ७ मार्बु ,रिमाल गाउँ हरिश्चन्द्र रिमाल को घर अगाडि
समय: दिउँसो ठिक १ बजे।
रिमाल समाज दोलखा ।