महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
कैलाली जील्लाकाे अधिवेशन सम्पन्न
- Details
- Published on Saturday, 10 November 2018 02:04
- Hits: 2589
कार्तिक १७ गतै शनिवार कैलाजी जिल्लाकाे साधारणसभा तथा अधिवेसन सम्पन्न भएकाे छ अधिवेशनमा रिमाल समाजका केन्द्रिय उपाध्यक्ष राम प्रसाद रिमाल केन्द्रय सदस्य हरि उपाध्याय रिमाल, र विर्ख रिमालकाे उपस्थीती भएकाे थियाे । अाजकाे अधिवेशनले कैलाली जिल्लाकाे नया कार्य समिती निन्मानुसार चयन गरेकाे छ
रिमाल समाज केन्द्रिय साधारण सभाले पारीत गरेकाे निर्णय अनुसार समयमै वंशावली शंकलन गरी केन्द्रलाइ बुभफाउने ।
अागामी वर्ष भित्रमा रिमाल समाजकाे नाममा रहेकाे अछाम स्थीत ढकारी गाविसमा कुल मन्दिर निर्माण गर्ने निर्णय भएकाे छ ।
कार्य समितीका पदाधीकारीहरू
अध्यक्ष जगनाथ रिमाल टिकापुर
उपा "" राेज ब: भण्डारि टिकापुर
उपा " " जनक / रिमाल बैनिया
सचिब डम्बर रिमाल टिकापुर
काेषाअध्यक्ष बिर्ष रिमाल लम्कि
सदस्य हरु जनक रिमाल सत्ति
" " खकेन्द रिमाल बैधि
" " जीवन रिमाल सुषड्
" ज्ञानु देबि रिमाल लम्कि
" चन्द रिमाल