महत्वपूर्ण सुचनाहरु :

कैलाली जील्लाकाे अधिवेशन सम्पन्न

कैलाली साधारण सभा

कार्तिक १७ गतै शनिवार कैलाजी जिल्लाकाे साधारणसभा तथा अधिवेसन सम्पन्न भएकाे छ  अधिवेशनमा रिमाल समाजका केन्द्रिय उपाध्यक्ष राम प्रसाद रिमाल केन्द्रय सदस्य हरि उपाध्याय रिमाल, र विर्ख रिमालकाे उपस्थीती भएकाे थियाे । अाजकाे अधिवेशनले कैलाली  जिल्लाकाे नया कार्य समिती निन्मानुसार चयन गरेकाे छ 

 

रिमाल समाज केन्द्रिय साधारण सभाले पारीत गरेकाे निर्णय अनुसार समयमै वंशावली शंकलन गरी केन्द्रलाइ बुभफाउने । 

अागामी वर्ष भित्रमा रिमाल समाजकाे नाममा रहेकाे अछाम स्थीत ढकारी गाविसमा कुल मन्दिर निर्माण गर्ने निर्णय भएकाे छ । 

कार्य समितीका पदाधीकारीहरू 

अध्यक्ष जगनाथ रिमाल टिकापुर 

उपा "" राेज ब: भण्डारि टिकापुर 

उपा " " जनक / रिमाल बैनिया

सचिब डम्बर रिमाल टिकापुर 

काेषाअध्यक्ष बिर्ष रिमाल लम्कि 

सदस्य हरु जनक रिमाल सत्ति 

" " खकेन्द रिमाल बैधि 

" " जीवन रिमाल सुषड्

" ज्ञानु देबि रिमाल लम्कि

" चन्द रिमाल 

फाेटाे काे लागी यहा क्लीक गर्नु हाेस