महत्वपूर्ण सुचनाहरु :

दोलखा जिल्ला शाखाको दोश्रो अधिवेशन सम्पन्न

दाेलखा जिल्ला अधिवेशन२०७५/७/२३ गते दोस्रो साधरनसभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । साधरण सभा बैत्यस्वर ७ मार्बुमा वडा अध्यक्ष रेशम राज स्व राज रिमालको प्रमुख आथित्यता र पदम प्रसाद रिमालको सभापतित्यता मा नया तपसिलको समिती गठन गर्दै सम्पन्न भयको छ।

 

अाजकाे साधारण सभाले विभिन्न समिती हरू गठन गरेकाे छ । १. सल्लाहकार समिती १. मन्दिर निर्माण समिती,र वंशावली शंकलन समिती ।

यी समितीहरूले दाेलखा जिल्ला तथा अासपासका जिल्लामा छरिएर रहेका बन्धुहरूलाइ पनि समेट्रदै एकजुट हुन र वंशावली शंकलन कार्य तथा अन्य कार्यहरूमा सभागी जनाउने वातावरण श्रृजना गर्ने छ । 

साेही कार्यक्रम मा जेष्ठ रिमाल महेश्वर रिमाल तथा धनमाया रिमाललाइ सम्मन पत्र को साथै लठी दियार गरियको थियो त्यसै गरि दाेलखा जिल्ला बाट २०७१ देखि २०७४ सम्मक SLC तथा SEE मा उत्कृष्ट अन्क ल्याउने भाइ बहिनीहरूलाइ लाई समेत सम्मन गरियको थियो ।

नव निर्वाचित पधाधीकारीहरू 

अध्यक्ष : सिखरनाथ रिमाल
उपाध्यक्ष : गोबिन्द्र प्र. रिमाल
सचिब: जीवन शर्मा रिमाल
ससचिब : गिता रिमाल
कोषाध्यक्ष : हरिस्चन्द्र रिमाल
सदस्य : मानकुमारी रिमाल
सदस्य : सुवास रिमाल
सदस्य : सन्तोष रिमाल
सदस्य : सुर्य बा. रिमाल
सदस्य : जीवन रिमाल
सदस्य : शिव प्र. रिमाल
सदस्य : गौतम रिमाल
सदस्य : गौरिकन्ता रिमाल

यस्तै दाेलखा जिल्ला कार्य समितीले सम्पुर्ण बन्धुहरूमा सहयाेगकाे अाग्रह समेत गरेकाे छ 

दोलखा जिल्ला बैत्यस्वर ७ मार्बु निवासी चन्डिका रिमालको दुबै मृगौला फेल भै मृगौला प्रयारोपनको लागि ठूलो खर्च को आभाब भयकोले सहयोग को अपेक्षा मा बाचिरहनु भयकोले हाम्रो सानो सहयोगले जीवन बचाउन सहयोग पुगोस भन्ने उदेश्यका साथ हामिले चन्डिका रिमाल बचाउ अभियान समिती बनायर सहयोग उठायर सहयोग गर्न लागिरहेका छौ तपाइहरुको सहयोगको अपेक्षा गरेका छौ तपाइहरुको सानो सहयोगले कसैको जीवन बाच्छ भने सहयोग आउने आसमा तपसिलको समिती गठन गरि अभियान मा छौ ।

संयोजक: जीवन शर्मा रिमाल ९८४४१८५०२९

सदस्य : शिव प्र. रिमाल

सदस्य : जीवन रिमाल

सदस्य : रंगलाल रिमाल

सदस्य : हरि प्र. रिमाल

सदस्य : कृष्ण प्र. रिमाल

सदस्य : ठाकुर प्र. रिमाल

सदस्य : हरिस्चन्द्र रिमाल

सदस्य : डिल्लिनाथ रिमाल

सदस्य : मिनकुमार शिवाकोटी 

 

आसा छ थोरै भयपनी सहयोग को सुरुवात हुनेछ ।