महत्वपूर्ण सुचनाहरु :

रिमाल समाजकाे नया सम्पर्क कार्यालय

वंशावलीकाे सम्पुर्ण विवरणरिमाल समाज केन्द्रिय कार्य समिती आगामाी वैशाख भित्रमा सुधार, थप र परिमार्जन सहित वंशावलीकाे दाेश्राे संस्करण प्रकाशन गर्दैछ । यस महान अभियानलाइ सहयाेग गर्न हुन सबै बन्धुहरूमा आग्रह समेत गर्दछ । 

 

सेती अाेपी क्वल जाने नक्सारिमाल समाजकाे यस अभियानलाइ व्यवस्थीत तरिकाले समयमै सम्पन्न गर्नका लागी पायक पर्ने स्थानमा सम्पर्क कार्यालय स्थापना गर्न आवस्यक महशुस गरी काेटेश्वर स्थीत सेती ओपी यूवा क्लवमा आग्रह गर्दा वंशावली प्रकासन अवधिभरकाे लागी सम्पर्क कार्यालय स्थापना गर्नकाे लागी काेठा उपलव्ध गराएकाे हुदा क्लव परिवारलाइ विशेष धन्यवाद दिदै सम्पुर्ण रिमाल बन्धुहरूलाइ वंशावलीका लागी उक्त स्थानमा नै सम्पर्क गर्न हुन र फाराम हरू साेही स्थानमा बुझाउन हुन सबै साखा कार्यालयहरूलाइ जानकारी गराइन्छ । 

आजीवन सदस्यकाे लागी फाेटाेपुनश्च आजीवन सदस्य लिनु हुने बन्धुहरूले श्रीमान श्रीमतीकाे संयुक्त फाेटाे र सदस्यता परिचय पत्रकाेलागी पासपाेर्ट साइजकाे फाेटाे सहित सम्पर्क गर्न हुन का साथै यस अघीनै आजीवन सदस्यता लिइ सक्नु भएका तर विवरण नबुझाउनु भएका बन्धुहरूले पनि यही २०७५ साल माघ महिना भित्रमा बुझाउन हुन अनुराेध छ । 

सम्पर्क
रवि रिमाल
महा-सचिव
९७५१०८०७७६