महत्वपूर्ण सुचनाहरु :

जेष्ठ रिमाल भवानी शंकर रहनु भएन

स्व. भवानी शंकरसाविक पर्वत जिल्ला र हाल प्रदेश नं ३ भरतपुर नगरपालिका वडा नं. ६ गीता नगर बस्ने श्री नन्दलाल रिमालका नाती श्री गंगाधर रिमालका छोरा विक्रम सम्बत् १९८४ असोज १७ गते जन्मनु भएका श्री भवानी शंकर रिमाल, रिमाल समाजको जेष्ठ नागरिकको रुपमा रहेर रिमाल परिवारको उन्नयनमा ९१ औ वर्षको उमेरसम्म पनि सक्रिय रही रिमाल समाजलाई मार्ग दर्शन गर्दै आउनु भएकोमा मिति २०७५ साल पाैष ३० गते भएकाे निधनले सम्पुर्ण रिमाल समाज स्तव्ध भएकाे छ । 

 

अाठाै साधारण सभामा सम्मानीत हुनु हुदै स्व. भवानी शंकर रिमाल फाइल फाेटाेउहाकाे बैकुण्ठ बासको कामना सहित सम्पुर्ण परिवारजन प्रति धैर्य धारण गर्ने शक्ती  भगवानले प्रदान गरून उहाकाे आत्माले शान्ती पाओस हार्दिक श्रद्धाञ्जली । उहालाई रिमाल समाज केन्द्रिय कार्य समितिको आठौ साधारण सभा बाट जेष्ठ रिमाल बाट सम्मान समेत गरिएको थियो । स्व. भवानी शंकर लाइ सम्मान गरीदै फाइल फाेटाे