महत्वपूर्ण सुचनाहरु :

भित्तेपात्राे विमाेचन चैत्र २३ गते

भित्ते पात्राे २०७६आगामी चैत्र २३ गते शनिवार विहान ११ बजे डिल्लीबजार स्थीत नविनकला मन्दिरकाे सभा हलमा रिमाल समाजले हरेक वर्ष प्रदान गर्दै आएकाे भित्ते पात्राे तथा स्व.दिवाकर प्रसाद रिमाल छात्रवृत्ती काेष द्वारा छात्रवृत्ती प्रदान गरिने भएकाे हुदा  उक्त दिन रिमाल समाजका सम्पुर्ण शाखा कार्यालयहरूका प्रतिनिधीहरू अनिवार्य उपस्थीत हुनुहुन अनुराेध गरीन्छ ।

 

रिमाल समाज केन्द्रीय कार्य समितीले प्रकाशन गर्न लागेकाे सुधार सहितकाे वंशावली केही जील्लाशाखाहरूबाट फारामहरू उदै गरेकाे भन्ने भएकाे हुदा  गामी २०७६ साल श्रावण महिना सम्ममा सम्बन्धीत शाखा कार्यालय वा केन्द्रमा सम्पर्क राख्न हुन सबैमा जानकारि गराइन्छ ।