महत्वपूर्ण सुचनाहरु :

आगामी वैशाख २५ गते बुधवार रक्तदान गरीने

रिमाल समाज केन्द्रिय कार्य समितीले हरेक वर्ष गरीदै एकाे रक्तदान याे वर्ष २०७६ साल वैसाख २५ गते वुधवार अपरान्ह १ बजे देखी ५ बजे सम्म नेपाल स्टक हाउसकाे कार्यालय परिषरमा  गर्ने निर्णय गरेकाे छ । 

 रक्तदान संग सम्बन्धीत विभिन्न संघ संस्थाहरूकाे सहकार्यमा नेपाल स्टक हाउस १४ नंं, शिवशिद्धि बचत तथा ऋण सहकारी संस्था लायन्स क्लव अफ काठमाणडाै अन्तर्गत बालाजु लगायत व्लड डाेनर्स एसाेसियसन पुर्वि भेगीय क्षेत्र, सहकारीहरूकाे छाता संगठन कास्कुनकाे पनि विशेष सहयाेग रहने छ । 

रक्तदान जस्ताे महान कार्यमा साथ दिन हुन तथा कार्यक्रममा उपस्थीत भइ रक्तदान गरी कार्यक्रम सफलतापुर्वक सम्मन्न गरी दिनु हुन सबै बन्धुहरूमा आग्रह गरीन्छ ।