महत्वपूर्ण सुचनाहरु :

रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न

रक्तदान पश्चात मायाकाे चिनाे ग्रहण गर्दै

रिमाल समाजकाे प्मुख अायाेजनामा यही वैशाख २५ गते बुधवार दिनकाे १ बजे देखी नेपाल स्टक हाउसकाे कार्यालय डिल्लीबजारमा गरेकाे रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ । 

कार्यक्रममा सहभागी संस्थाहरू शिवसिद्धि साकाेस, नेपाल स्टक हाउस, नविनकला मन्दिर लायन्स क्लव अफ काठमाण्डाै बुढीागंडकी रहेकाे थियाे भने ब्लड षाेनर्स एसाेसीयसन पुर्वि भेगीय क्षेत्र र कास्कुनले कार्यक्रमकाे संयाेजन गरेका थीए । 

कार्यक्रममा रिमाल समाजका अध्यक्ष डिल्लीराम रिमाल नेपाल स्टक हाउसका अध्यक्ष इश्वरी प्रसाद रिमाल ब्लड डाेनर्स एसाेसियसन पुर्वि भेगीय क्षेत्रका अध्यक्ष रवि रिमाल लगायत ब्लड डाेनर्स एसाेसियसनका केन्द्रिय सदस्य भाेलानाथ पाठककाे उपस्थीती रहेकाे थियाे । 

कार्यक्रमका फाेटाे झलकहरू