महत्वपूर्ण सुचनाहरु :

रिमाल समाज लमजुङ जिल्लाशाखाकाे साधारण सभा

अागामी कार्तिक १६ गते लमजुङ जिल्ला शाखाले अाफ्नाे  वार्षीक साधारण सभा गर्ने भएकाे छ । लमजुङ जील्ला शाखाले याे वर्ष बाट कुल मन्दिर  निर्माणलाइ महत्वका साथ लागी पर्ने बताएकाे छ । विगत २ वर्ष अघी नै स्थानिय रिमाल बन्धुहरू बाट ९ अाना जग्गा प्राप्त गरेकाे शाखाले याे वर्षबाट मन्दिर  निर्माणकाे कार्यलाइ अगाडी बढाउने जानकारी रिमाल समाज केन्द्र लाइ जानकारी गराएकाे छ ।

याे वर्षकाे साधारण सभामा रिमाल समाजकाे वंशावलीलाइ पुर्णता कसरी  दिने भन्ने विषयमा वृहत छलपफल हुने छ भने । अन्य जिल्लाका बन्धुहरूलाइ समेत उपस्थीत भइ कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न र अावस्यक राय सल्लाह दिनुहुन विशेष अाग्रह गरीएकाे छ । 

यस साधारण सभामा केन्द्रबाट केन्द्रिय अध्यक्ष डिल्लीराम, उपाध्यक्ष यमबहादुर, रिमाल समाजका संरक्षक  महासचिव रवि , चितवन जिल्ला शाखाका उपाध्यक्ष हरिदत्त त्यस्तै नुवाकाेट प्रतिनिधी पुष्पराज र बच्चुराम रिमालकाे  विशेष उपस्थीती रहने कुरा लमजुङ जिल्ला शाखाले जनाएकाे छ ।