महत्वपूर्ण सुचनाहरु :

यो मन त मेरो नेपाली हो "Thermographic camera for measuring fever"

रामलक्ष्मणनेपाली प्रविधि अनुसन्धानकर्ता राम र लक्ष्मण रिमालले विकाश गरेको थर्मोग्राफिक क्यामेरा राष्ट्रिय स्तरको ICT Award मा छानिएको छ र हाल मतदानको कार्य चलिरहेको छ । 

 

क्यामराउनीहरूको यस प्रविधी हाल संसद भवनमा सांसद र कर्मचारीको ज्वरो मापन गर्न विशेष उपकरण प्रयोगमा ल्याउन लागीएको जानकारी दिएका छन भने राम रिमाल र लक्ष्मण रिमालले बनाएको ज्वरो नाप्ने उक्त उपकरणको नाम थर्मोग्राफिक क्यामरा राखीएको छ । यस अघि रामलक्ष्मण इनाभेशन्सले बनाएको यस्तै उपकरण सिंहदरवारको एउटा प्रवेशद्वारमा जडान गरी सकिएको छ भने हाल देश तथा विदेशमा यसको माग बढी रहेको छ । 

अाइसीटी अवार्डमा छानिएकोयस उपकरणको उपयोगीताका बारेमा विविसीले प्राथमीकताका साथ प्रकाशीत गरेको थियो (https://www.bbc.com/nepali/news-55171103) भने जापानको स्थानीय पत्रीकाले समेत निक्कै महत्व दिएर प्रकाशीत गरेको थियो । 

उक्त मतदान गर्नका लागि  https://voting.ictaward.org/   मा क्लिक गरी फेसबुक वा जिमेलबाट लगिन गर्नुहोस् र भोट भन्ने बटनको सबभन्दा नजिक रहेको Thermographic camera for measuring fever  लाई क्लिक गरी भोट गर्न सकिने छ।

लाई त Made In Nepal मै गर्व छ, अनि भोट पनि गरौँ है अब केही समय मात्र बाँकि छ https://voting.ictaward.org Vote Now बटन कै छेउ को (Thermographic camera for measuring fever)