महत्वपूर्ण सुचनाहरु :

एसएलसी नतिजा

२०६९ साल देखि हरेक वर्ष रिमाल समाजले देश भर छरियर विभिन्न बिद्यालय बाट एसएलसी परिक्षामा सहभागी भै उत्क्रिस्ठ अंक प्राप्त गर्ने सामुदायिक र निजि स्कूल बाट १ /१ जना लाई निर्मल निरा शैक्षिक पुरस्कार बाट पुरस्कृत तथा सम्मानित गरिने छ । यो विवरणमा रिमालका शाखा थर हरु को विवरण उपलब्ध हुन नसकेको हुदा कोहि भाई बहिनि हरु हुनु हुन्छ भने सम्पर्क गर्न हुन र विवरण टिपाउन हुन अनुरोध गरिन्छ । नतिजा तल दिइएको छ

SEE Resust 2075

SEE Result 2074

SEE Result 2073

SLC Result 2072

SLC Result 2071

SLC Result 2070 
SLC Result 2069