महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
भैरवनाथको ‘बाँची नै रह्यो केवल चाह’
- Details
- Published on Monday, 18 January 2021 15:53
- Hits: 1127
दृष्टिकोण
नेपाली साहित्य संगीत र कला जगत्मा पाँच भैरव छन्, भैरव अर्याल, भैरवबहादुर थापा ( पराजुली), भैरवनाथ रिमाल कदम, भैरवबहादुर थापा र भैरव रिसाल।
गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन
- Details
- Published on Saturday, 09 January 2021 15:40
- Hits: 1964
२०७७/०९/२५ वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । उपचारका क्रममा आज दिनको २:४५ बजे निधन भएको हो । निधन पश्चात आजनै पशुपती आर्यघाटमा उहाको पार्थिव सरिरलाइ अन्त्यष्टी गरीएको थियो ।
यो मन त मेरो नेपाली हो "Thermographic camera for measuring fever"
- Details
- Published on Tuesday, 08 December 2020 17:20
- Hits: 1390
नेपाली प्रविधि अनुसन्धानकर्ता राम र लक्ष्मण रिमालले विकाश गरेको थर्मोग्राफिक क्यामेरा राष्ट्रिय स्तरको ICT Award मा छानिएको छ र हाल मतदानको कार्य चलिरहेको छ ।