जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

Introduction

रिमाल समाज ( Rimal Society)

वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल - बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले  वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।

Read more
पहिलो वंशावली प्रकाशन समितिका अध्यक्ष मिसु भोगेन्द्रनाथ रिमाल

स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित

शुभकामना आदान-प्रदान तथा छात्रवृत्ती प्रदान गरीदै

रिमाल समाज केन्द्रले प्रत्येक वर्षको अन्तीम शनिवार गदै आएको शुभकामना आदान प्रदान तथा दिवाकर निरा छात्रवृत्ती कार्यक्रम आगामी चैत्र २४ गते शनिवार विहान ११ बजे नेपाल स्टक हाउसको कार्यालय डिल्लीबजारमा गर्ने भएको छ ।

रिमाल समाज केन्द्रले वर्ष २०८१ को भित्तेपात्रो प्रकाशीत गर्ने

रिमाल समाजको मिति २०८०/१२/१० गते शनिवार बसेको बैठकको निर्णय अनुसार यस भित्ते पात्रो प्रकाशनबाट उठेको सहयोग रकम सम्पुर्ण रिमालहरुको उद्गम स्थल अछाम जिल्ला स्थीत ढनेटामा निर्माणाधिन कुल मन्दीरमा सहयोग गरीने पनि बताइएको छ

टीकापुर महोत्सव २०८० मा वरिष्ठ ई. संकरनाथ रिमाललाइ सम्मान

कार्यक्रममा ब.ई संकरनाथ रिमालले टीकापुर नगर विस्तारका क्रमका क्रममा भएका कार्यहरुको संक्षीप्त विवरण बताउनु भएको थियो ।

View more