महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
ई. शंकर नाथ रिमाललाइ लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित
- Details
- Published on Tuesday, 14 May 2019 00:35
- Hits: 2846
पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न हिमालय टेलिभिजनको आयोजनामा नेपालमै पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ आयोजना भएको हो ।
रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न
- Details
- Published on Wednesday, 08 May 2019 16:19
- Hits: 2421
रिमाल समाजकाे प्मुख अायाेजनामा यही वैशाख २५ गते बुधवार दिनकाे १ बजे देखी नेपाल स्टक हाउसकाे कार्यालय डिल्लीबजारमा गरेकाे रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ ।
आगामी वैशाख २५ गते बुधवार रक्तदान गरीने
- Details
- Published on Thursday, 25 April 2019 08:20
- Hits: 4368
रिमाल समाज केन्द्रिय कार्य समितीले हरेक वर्ष गरीदै आएकाे रक्तदान याे वर्ष २०७६ साल वैसाख २५ गते वुधवार अपरान्ह १ बजे देखी ५ बजे सम्म नेपाल स्टक हाउसकाे कार्यालय परिषरमा गर्ने निर्णय गरेकाे छ ।