महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
महेश रिमालले नगरको सुविधा नलिने
- Details
- Published on Monday, 24 December 2018 16:13
- Hits: 2746
काठमाडौं । नागार्जुन नगरपालिका वडा न ५ का वडा अध्यक्ष महेश रिमालले नगरपालिकाले दिने भनिएको मोटरसाइकल सुबिधा नलिने भएका छन् ।उनले नगरले वडा अध्यक्षहरुलाई दिएको मोटरसाइकल सुविधा नलिने घोषण गरेका हुन् ।
कतै ढुक्क कतै अन्याेल
- Details
- Published on Saturday, 15 December 2018 16:33
- Hits: 3011
देश तथा विदेशमा रहनु भएका रिमालहरू पुनः एक पटक जाग्नु पर्ने बेला भएकाे छ । संसारका कुना काप्चामा छरिएर रहनु भएका छथा देशका कुन कन्दरामा रहनु भएका रिमाल हरूकाे खाेजी तथा तिनका परिवारकाे वंशावली शंकलन तथा रिमालहरूका हरेक गती विधी हरू आफ्नो संचार माध्यम वेवसाइट फेसबुक तथा अन्य सामाजीक संजाल मार्फत तथा वार्षिक रूपमा प्रकाशीत गर्दै आइ रहेकाे भित्ते पात्राे मार्फत जानकारी गराउदै आएको कुरा यहाहरू सबैलाइ अवगत नै छ ।
रिमाल समाजकाे मंसीर २२ का निर्णयहरू
- Details
- Published on Sunday, 09 December 2018 03:24
- Hits: 3305
रिमाल समाज केन्द्रिय कार्य समितकाे शनिवार ११ बजे अध्यक्ष डा.डिल्लीराम रिमाकाे अध्यक्षतामा बसेकाे बैठकमा निम्न बुदाहरूमाथी छलफल गरी निर्णय गरीयाे