महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
रिमाल समाज दोलखा जिल्ला शाखाको दोश्रो अधिवेशन
- Details
- Published on Saturday, 20 October 2018 06:17
- Hits: 3068
रिमाल समाज दोलखा शाखाको मिति २०७५/७/१ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार देउसी भैलो कार्यक्रम संगै मिति २०७५/७/२३ गते दोस्रो साधरनसभा तथा दोस्रो जिल्ला अधिभेसन तपसिलको मिति ,समय र स्थानमा हुने भयकोले सम्पुर्ण दोलाखामा छरियर रहेका रिमालहरुलाइ उपस्थिति को लागि अनुरोध छ।
वरिष्ठ इन्जीनियर शंकरनाथ रिमालद्वारा कुल मन्दीर सिलान्यास गरीने
- Details
- Published on Friday, 19 October 2018 02:22
- Hits: 3162
रिमाल समाज लमजुङ जिल्ला शाखाकाे विशेष पहलमा चण्डीस्थान वडा नंं ७ काे कित्ता नंं ५९२, ५९४ काे क्षेत्रफल ०-६-३-० जग्गाका जग्गा दाता पुर्ण बहादुर रिमाल र बुध्दिबहादु रिमाल का साथै अपुग जग्गा धनबहादुर रिमालले ०-३-०-० समेत गरी जम्मा ०-९-३-० ( नाै अाना तीन पैसा) दान गर्नु भएकाे उक्त जग्गामा कुल मन्दीर निर्माण गरीने भएकाे छ ।
नेपाली युवा गुगलको प्रविधि विज्ञमा नियुक्त
- Details
- Published on Friday, 05 October 2018 01:37
- Hits: 3485
काठमाडौं : आईटी क्षेत्रमा नेपाल नितान्त नयाँ मुलुक हो । तै पनि पछिल्लो समय यहाँका केही युवाले यस क्षेत्रमा देखाएको हस्तक्षेपकारी प्रगति अन्य मुलुकका लागि समेत प्रेरणा बन्नसक्छ ।