जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१
Introduction
वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल - बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।
Read more
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
6th April, 2024
कार्यक्रम संचालक महासचिव रवि रिमालले रिमाल समाजले हाल सम्म गरीआएका कार्यक्रम र आगामी कार्यक्रमका बारेमा जानकारी दिनु हुदै अछाम स्थित ढनेटामा निर्माण भइरहेको कुल मन्दिरमा सबै जिल्लाका बन्धुहरुले दिल खोलेर सहयोग गर्नु पर्ने बताउनु भयो ।
31st March, 2024
सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने