जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

Introduction

रिमाल समाज ( Rimal Society)

वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल - बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले  वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।

Read more
पहिलो वंशावली प्रकाशन समितिका अध्यक्ष मिसु भोगेन्द्रनाथ रिमाल

स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित

श्याम रिमाल

श्याम रिमाल (जुजुभाइ)

यहाँ खञ्चुवा पिशाचहरूको कमी छैन जुजुभाइ नामको एक प्राणी

रिमाल समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कार्यक्रम संचालक महासचिव रवि रिमालले रिमाल समाजले हाल सम्म गरीआएका कार्यक्रम र आगामी कार्यक्रमका बारेमा जानकारी दिनु हुदै अछाम स्थित ढनेटामा निर्माण भइरहेको कुल मन्दिरमा सबै जिल्लाका बन्धुहरुले दिल खोलेर सहयोग गर्नु पर्ने बताउनु भयो ।

तस्वीर गोरखापत्र

गाेपालप्रसाद रिमालमा समर्पित अन्तर्राष्ट्रिय लेखक सम्मेलन जेठमा

सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने

View more