जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

Introduction

रिमाल समाज ( Rimal Society)

वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल - बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले  वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।

Read more
पहिलो वंशावली प्रकाशन समितिका अध्यक्ष मिसु भोगेन्द्रनाथ रिमाल

स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित

- Brighter Khabar

रिमाल समाज गण्डकी प्रदेशको अध्यक्षमा गोकुल रिमाल निर्वाचित

अधिवेशनले उपाध्यक्षमा नरबहादुर रिमाल, कोषाध्यक्षमा गङ्गा रिमाल, सचिवमा सन्दीप रिमाल, सहसचिवमा सुशील रिमाल तथा सदस्यहरूमा ऋषिराम रिमाल, यामप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानी शङ्कर रिमाल पुरुषोत्तम रिमाललाई निर्वाचित गरेको हो ।

फोटो सौजन्य साहित्यपोष्ट

पत्रकार रिमालको ‘चमेरो : कोरोना कविता’ सार्वजनिक

क्रान्तिकारी राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्तीका अवसरमा उहाँको विमोचित कवितासङ्ग्रहमाथि समीक्षा गर्दै कवि तथा समालोचक दीपेन्द्र अधिकारीले रिमालका कविता कुनै छन्द, विम्ब र प्रतीकमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना भएको तथा पढ्दा र बुझ्दा रमाइला लाग्ने बताउनुभयो ।

गण्डकी प्रदेशको दोश्रो अधिवेसन जेठ १९ गते शनिवार हुँदै

रिमाल समाज गण्डकी प्रदेशमा छरिएर रहनु भएका बन्धुहरु उक्त मिति र स्थानमा उपस्थीत भइ कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गरी दिनु हुन आह्वान गर्दछ ।

View more