रिमाल समाजको केन्द्रिय साधारण सभा सकिए लगत्तै लम्जुङ्ग जिल्लाको चंदिस्थानमा असोज २० गते सोमबार बिहान ११ बजे प्रथम जिल्ला सम्मेलन गरिने कार्यक्रम रहेको लम्जुङ्ग जिल्ला शाखाले जनाएको छ ।
उक्त समारोहमा लम्जुङ्ग जिल्ला बाट २०७० सालको एस एल सी परीक्षामा उत्क्रिस्ठ अंक प्राप्त गर्ने सामुदायिक तथा संस्थापक बिद्यालय बाट १ १ जना भाई बहिनि हरुलाई सम्मान समेत गरिने बताइएको छ । साथै नया कार्यसमिति चयन गरिने पनि कार्यक्रममा उल्लेख छ । यस्तै आउदो महाअस्टमि को दिन दोलखामा पनि जिल्ला समेलन हुने भएको छ उक्त दिन दोलखा क्षेत्र वर पर का सम्पूर्ण बन्धु हरुलाई भेला हुन आग्रह गरिन्छ ।
सम्पर्क को लागि
लम्जुङ्ग यम बहादुर रिमाल ९८५६०४५१४६
दोलखा शिखर नाथ रिमाल ९७४१०१३६१८
विजय रिमाल ९७४१०९५३३९