आज मिति २०६९ साल चैत्र २७ गते झापा जिल्ला प्रशासन कार्यालयले रिमाल समाजको मुख्य बिधान संसोधित बिधान अनुसार रिमाल समाजको शाखा कार्यालय झापाको लागि स्वीकृति प्रदान गरेको छ ।
शाखा खोलि सकिएको अन्य जिल्ला हरुमा पनि स्वीकृति लिनु हुन तथा खोल्न बाकी रहेका जिल्ला हरुमा खोल्नको लागि पहल गर्नु हुन सम्बन्धित जिल्लाका रिमाल बन्धु हरुलाई अनुरोध छ ।
केन्द्रिय सचिव
रवि रिमाल
९८४१४८०७७६