देश भर छरियर रहेका रिमाल हरु एकत्रित हुने क्रम जारी रहेको छ सुर्खेत मा शाखा खोल्नको लागि आवस्यक पहल सुरु भै आवस्यक कागज पत्र राजेन्द्र रिमाल सुर्खेत लाइ पठाइएको छ ।
त्यहाँ रहनु भएका बन्धु हरुले सम्पर्क गर्नु होला । टिकापुर पश्चात गत साता झापामा हालको लागि पुर्वान्चल समेत हेर्ने गरि हरि कृष्ण रिमालको अध्यक्षतामा ११ सदस्यीय झापा कार्य समितिलाई स्वीकृति प्रदान गरिसकिएको छ ।