मिति २०६९ साल भाद्र २ गते सनिवार दिनको २ बजे नेपाल संस्कृतिक केन्द्र डिल्लीबजार मा अध्यक्ष श्री गौरी नाथ रिमाल को अध्यक्षता मा बैठक बसी निम्न बुदा हरु माथि छल फल गरि निर्णय गरियो .
छलफलका बुदा हरु
शाखा कार्यालय
वंशावली
साधारण सभा
विविध
बुदा नं १ मा छलफल हुदा रिमाल समाजको मिति २०६८ साल फागुन ६ गतेको निर्णय अनुसार २०६८-०९-०९ को च नं १८ बाट रिमाल समाज जिल्ला शाखा टिकापुर लाई शाखा विस्तार को लाग
ि अनुमति प्रदान गरेको मा यस रिमाल समाजको केन्द्रीय उपाध्यक्ष राम प्रसाद उपाध्यक्ष रिमाल को बिशेष उपस्थितिमा २०६९-०३-१८ गते शाखा कार्यालय गठन भएको पत्र मिति २०६९-३-२२ गते प्राप्त भएको हुदा निम्न अनुसारको पधाधिकारी रहेको शाखा कार्यसमिति गठन भएको निर्णय गरियो र सो को विवरण समन्धित प्रशासन कार्यालय लाइ दिने निर्णय गरियो ०१. अध्यक्ष = श्री नवराज रिमाल
०२. उपाध्यक्ष = श्री प्रभु नाथ रिमाल
०३. उपाध्यक्ष = श्री खड्ग बहादुर भण्डारी (रिमाल)
०४. सचिब = श्री डम्मर प्रसाद उपाध्यक्ष (रिमाल)
०५. कोषाध्यक्ष = श्रीमति ममता रिमाल (ढुंगाना)
०६. सदस्य = श्री जनक राज जैसी (रिमाल)
०७. सदस्य = श्री खाकिन्द्र प्रसाद रिमाल
०८. सदस्य = श्री जोगी भण्डारी रिमाल
०९. सदस्य = श्री लोग बहादुर भण्डारी रिमाल
१०. सदस्य = श्री नरशु राम रिमाल
११. सदस्य = श्री कृष्ण प्रसाद रिमाल
सल्लाहकार सदस्यहरु
केन्द्रीय उपाध्यक्ष श्री राम प्रसाद उपाध्या रिमाल , श्री देवानन्द रिमाल, श्री गोकर्ण प्रसाद रिमाल, श्री रोध बहादुर रिमाल, र श्री सिताराम रिमाल, समेत ५ जना
निर्णय नं २.
बुदा नं २ मा छलफल हुदा यस रिमाल समाज को मिति २०६८-११-०६ गतेको निर्णय अनुसार प्रत्येक केन्द्रीय सदस्य हरुलाई २० वोटा वंशावली को किताब पेस्की स्वरूप दिने उक्त रकम साधारण सभा हुनु भन्दा पहिलेनै फर्छेउट गराई हिसाब किताब फरफारक गर्ने .
निर्णय नं ३.
बुदा नं ३ मा छलफल हुदा आगामी २०६९ साल भाद्र ३० गते दोश्रो साधारण सभा संस्कृतिक केन्द्र डिल्लीबजारमा गर्ने निर्णय गरियो
साधारण सभा ब्यबस्थित गर्न ३ उपसमिति बनाई कार्य बिभाजन गरियो
प्रचार प्रशार
ब्यबस्थापन
छानबिन उप समिति
प्रचार प्रसार समिति मा सचिब रबि रिमाल को संयोजकत्व मा डम्बर रिमाल,इश्वर चन्द्र रिमाल, शिव प्रसाद रिमाल, काँशी नाथ रिमाल रहेको उप समिति लाई प्रचार प्रसार को सम्पूर्ण जिम्मा दिइयो
ब्यबस्थापन उप समिति मा जयन्द्र रिमालको संयोजकत्वमा सुमिर कुमार रिमाल, सुरेश कुमार रिमाल, लेख नाथ रिमाल, तुलसा रिमाल, सहित ५ सदस्यीय ब्यबस्थापन उप समिति बनाइयो
छानबिन उप समिति मा गत वर्ष झैँ यस वर्ष पनि रिमाल समाज ले रिमाल हरुको वंशमा उल्लेख्य योगदान पुर्याउनु हुने रिमाल हरुलाई सम्मानित गर्ने भएको ले त्यस्ता व्यक्तित्व को खोजबिन तथा छानबिन गरि भाद्र २० गते सम्म मा बुझाई सक्नु पर्ने गरि बरिष्ठ उपाध्यक्ष श्री कृष्ण प्रसाद रिमालको संयोजकत्व मा श्री शंकर रिमाल, डिल्ली राम रिमाल, हर्क बहादुर रिमाल, र शिव रिमाल सहित ५ सदस्यीय निर्माण गरियो
निर्णय नं ४
बुदा नं ४ बिबिध अन्तर्गत छल फल हुदा
रिमाल समाजको आजीवन सदस्यता लिनुभएका सदस्यहरु संग फोटो माग गरि फोटो सहितको परिचय बनाई साधारण सभा को दिन वितरण गर्ने
रिमाल समाज ले हाल कार्यालय राखी कार्यालय संचालन गरि रहेको डिल्लीबजार खाशिचोक बाट संस्कृतिक केन्द्र डिल्लीबजार मा सार्नको लागि सांस्कृतिक केन्द्र लाई पत्राचार गर्ने निर्णय गरियो कोठा उपलब्ध भएमा सांस्कृतिक केन्द्रको नियम अनुसार गर्ने गराउने निर्णय गरियो