आगामी कार्तिक ९ गते शनिवार विहान १०ः३० बजे रिमाल समाज नुवाकाेट शाखाले नुवाकाेट स्थीत देवीघाटमा नुवाकाेट जिल्ला लगायत त्यसका आसपासका क्षेत्रमा बसाेवास गर्ने वा त्यहाबाट वसाइ सराइ गरी अन्यत्र बसाेवास गर्नु भएका रिमालहरूकाे बृहत भेलाकाे आयाेजना गरेकाे छ ।
यस भेलामा रिमाल समाज केन्द्रिय कार्य समितीले सुधार सहीत प्रकाशन गर्न लागेकाे वंशावली मा काेही पनि नछुटुन भन्ने रहेकाे अायाेजक समितीले जानकारी दिएकाे छ उक्त मिती र समयमा सम्पुर्ण नुवाकाेठ बासी रिमालहरू अनिवार्य उपस्थीत भइ दिनुहुन अनुराेध छ ।
यस भेलामा रिमाल समाजका केन्द्रिय अध्यक्ष डा.डिल्लीराम रिमाल, उपाध्यक्ष इश्वरी प्रसाद रिमाल, काेषाध्यक्ष शुरेश कुमार रिमाल, महासचिव रवि रिमाल लगायत अन्य सदस्यहरूकाे पनि उपस्थीती रहनुका साथै लमजुङ जिल्ला शाखाबाट पनि उपस्थीती हुने कुरा रिमाल समाज केन्द्रिय कार्य समितीले जानकारी दिएकाे छ ।
सम्पर्क बच्चुराम रिमाल, राम प्रसाद रिमाल, इश्वरी प्रसाद रिमाल