जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

वंशावली विषय सूचि

वंशावली विषय सूची

खण्ड : एक
कौशिक गोत्रीय रिमाल वंशावलीको इतिहास
सि.नं. विषय पाना नं.
रिमाल वंशावली समितिका अध्यक्षको मन्तव्य
रिमाल वंशावली प्रकाशनको दोस्रो संस्करणका अध्यक्षको मन्तव्य
रिमाल समाज केन्द्रीय समिति तथा जिल्ला समितिको नामावली
पं छविरमणकृत भूमिका १४
रिमाल वंशावली प्रकाशन प्रथम संस्करण २९
रिमाल वंशावली प्रकाशनको दोस्रो संस्करण ३४
पदवी गोत्र प्रवरको जानकारी ४८
रिमाल वंशावलीको भूमिका ६८
रिमाल वंशका कुल देवता र पूजा ८७
१० रिमाल वंशले बसोबास गरेका मुख्य स्थानहरु ९६
खण्ड : दुई
११ कौशिक गौत्रीय रिमाल वंशावलीको वंशवृक्ष खण्ड ९९
परिच्छेद : एक
१२ कौशिक गोत्रीय रिमाल वंश बोध भट्ट परिवार अन्तर्गतका भण्डारीहरु (अछाम र कैलाली)
बोध भट्ट परिवार
१०१
परिच्छेद :  दुई
१३ कोशीक गोत्रीय रिमाल वंशका पाँचौँ पुस्ताका विजय भट्ट परिवार अन्तर्गतका सातौं पुस्ताका ऐतु ((वैतु, ) औतु र सातौँ पुस्ताका मुषु परिवार (अछाम, दैलेख, सुर्खेत, बाँके, बर्दिया र कैलाली) ऐतु, वैतु, औतु परिवार १५०
परिच्छेद : तीन
१४ कौशीक गोत्रीय रिमाल वंशका पाँचौँ पुस्ताका विजय भट्ट परिवार अन्तर्गतका सातौँ पुस्ताका गजाधर (जनार्दन) परिवार (नुवाकोट, पर्वत, पूर्वी नवलपरासी, चितवन र मोरङ) गजाधर परिवार २३४

 

परिच्छेद : चार
१५ कौशीक गोत्रीय रिमाल वंशका सातौँ पुस्ताका सहस्रशिवानन्द परिवार अन्तर्गतका नवौं पुस्ताका ऋषिका परिवार (काठमाडौंको इन्द्रचोक र इचंगुनारायणवासी रिमालहरु) ऋषि परिवार २७८
परिच्छेद : पाँच
१६ कौशीक गोत्रीय रिमाल वंशका विजय भट्टतर्फका काषामुषु (विश्वनाथ) का सहस्रशिवानन्द अन्तर्गतका राधुकाका छोरा कृष्णदेवका पुरन्धर, ऋषि र शुकदेव परिवार (नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, बारा, रौतहट, सुनसरी र मोरङ) पुरन्धर परिवार २८८
१७ एघारौँ पुस्ताका ऋषि परिवारका छोरा भगीरथ ३०७
१८ एघारौँ पुस्ताका ऋषिका छोरा शिवराम परिवार ३२४
१९ एघारौँ पुस्ताका ऋषिका छोरा तुलाराम ३४१
२० दशौँ पुस्ताका कृष्णदेवका छोरा शुकदेव परिवार ३९४
परिच्छेद : ६
२१ कौशीक गोत्रीय रिमाल वंशका विजय भट्टतर्फका काषामुषु (विश्वनाथ) का सहस्रशिवानन्द अन्तर्गतका राधुकाका छोरा गर्भु परिवार (नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, स्याङजा, कास्की, तनहुँ, गोरखा, धादिङ, कैलाली, बर्दिया, नलवपरासी, चितवन र बारा) गर्भु परिवार

 

४७०
परिच्छेद : ७
२२ कौशीक गोत्रीय रिमाल वंशका विजय भट्टतर्फका काषामुषु (विश्वनाथ) का छोरा विष्णुवल्लभ परिवार (धनकुटा, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, भारतको दार्जिलिङ र आसाम) विष्णुवल्लभ परिवार ५४०
खण्ड ३
२३ रिमाल समाजका कार्यक्रमहरु ६१५