जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१
Introduction
वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल - बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।
Read more
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
15th March, 2023
देशभर बाट NEB परिक्षा २०७८ मा सामेल भइ उत्तीर्ण हुने रिमाल भाई बहिनि हरुको नतिजा सार्वजिक गरिएको छ । यो नतिजा मा रिमाल थर लेख्नु हुने बन्धु हरुको मात्र भएको हुदा रिमालका शाखा थरका कोहि भाई बहिनि हरु हुनु हुन्छ भने रिमाल समाज केन्द्रिय कार्यालय काठमाडौँ वा सम्भंधित शाखा कार्यालयमा खबर गर्नु हुन अनुरोध छ ।
18th January, 2021
नेपाली साहित्य संगीत र कला जगत्मा पाँच भैरव छन्, भैरव अर्याल, भैरवबहादुर थापा ( पराजुली), भैरवनाथ रिमाल कदम, भैरवबहादुर थापा र भैरव रिसाल।
9th January, 2021
२०७७/०९/२५ वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । उपचारका क्रममा आज दिनको २:४५ बजे निधन भएको हो ।