जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

पदवी गोत्र प्रवरको जानकारी

एतेषा सर्वविप्राणामुपनामानि ब्रुमहे ॥
पदवीगोत्र प्रवरान् सर्वेषा च पृथक पृथक ॥११२॥
आचार्य उपाध्यायश्च याज्ञिको ज्योतिषी तथा ॥
ठकुरश्च त्रिपाठी च व्दिवेदी दीक्षितस्तथा ॥११३॥
पूरोहित: पंडितश्च पाठकश्च महत्पद: ॥
पंचकुली भट्टसंज्ञो व्यास: शुक्लश्च रावल: ॥११४॥

क्रम विषय व्याख्या

क्र.सं.

पदवी

उपाधी

अवटक ‍राजाव्दारा प्राप्त उपाधि
गोत्र ऋषिका कुल
प्रवर एक गोत्रमा जति ऋषि हुन्छन् तीनैको संख्या
आचार्य धर्मोपदेशक
उपाध्याय अध्यापक र अध्यायको नजिक बसेर पढ्ने व्यक्ति
याज्ञिक यज्ञ गर्ने गराउने
जोशी ज्योतिष शास्त्रका ज्ञाता
ठक्कर (ठाकर) गाँउको मुख्य राजा अधिकारी
त्रिपाठी (तरवाडी) तीन बेद पाठ गर्ने
१० व्दिवेदी (दुवे) दुई बेद पाठ गर्ने
११ दीक्षित दीक्षा दिने व्यक्ति
१२ पंडित (पड्या) शास्त्र पढने र पढाउने
१३ पूरोहित गाँउको गुरू
१४ पाठक वेद शास्त्र पारायण गर्ने व्यक्ति
१५ पहत्पदा (मेहता) साकारी कर्मचारी
१६ पंचोली पंचकुलको मुख्य
१७ भट्ट बढो होशियार बहादुर मानिस
१८ व्यास: पूराण भन्ने व्यक्ति
१९ शुक्ल (शुकल) शुद्ध उपजीविका गर्ने व्यक्ति
२० रावल: राजाका गुरू

श्रोत ब्राह्मणोत्पत्तिमार्तण्ड-

चार वेदमा गोत्र र शाखा यसरी बताइएकोछ ।

ऋगवेदमा – गोत्र ३३ शाखा १३ छन् ।
यजुर्वेदमा – गोत्र ३३ शाखा ८६ छन् ।
सामवेदमा – गोत्र ३२ शाखा १३ छन् ।
अयर्ववेदमा – गोत्र ३१ शाखा ९ छन् ।
जम्मा – गोत्र १२९ शाखा १२१ छन् ।