जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

सदस्यता लिन

देश तथा विदेश मा रहनु भएका रिमाल बन्धु हरुले यस रिमाल समाज को सदस्यता लिनको लागि जिल्लामा शाखा कार्यालय भए शाखा कार्यालय बाट बिधानमा उल्लेख भए अनुसारको रकम बुझाउनु पर्ने छ । फारम भर्ने तरिका को लागि यसमा तरिका राखिएको छ सोहि अनुसार गर्नु हुन सबैलाई जानकारी गराइन्छ ।

सदस्यताा परिचयपत्रकाे लागी आवश्यक फाेटाे नमुनाफोटो ठुलो रेजुलेसंमा
सदस्य हुन चाहने बन्धुको नाम :
स्थाई ठेगाना :
रगत समुह :
सम्पर्क नम्बर :
सहित को विवरण दिने यो चाही हाम्रो आजीवन सदस्यको सदस्यता कार्ड को लागि विवरण हो
बाकी विवरण

 

डाउनलोड गर्ने र भरेर [email protected] मा पठाउने

सदस्यता रकम १००००.०० दश हजार मात्र नगरपालीका वा साे भन्दा माथीकाे क्षेत्रमा बसाेवास गर्ने बन्धुहरूकाे लागी गाउपालीका वा साे क्षेत्रमा बसाेवास गर्ने रिमालहरूकाे लागी रू ५०००। पाँचहजार पाचसय मात्र समाजको खाता मा पठाउने जिल्ला शाखाबाट सदस्यता लिने बन्धुले ३० प्रतिसत केन्द्रमा पठाउनु पर्ने छ ।

अव प्रकाशीत हुने वंशावलीमा श्रीमान श्रीमतीकाे फाेटाेकाे नमुनाआजीवन सदस्यहरूकाे श्रीमान श्रीमतीकाे तस्वीर सहीत वंशावली प्रकाशन गरीने छ ।

रिमाल समाजकाे बैक खाता नं. हरू
ग्लाेवल अाइएमइ बैक डिल्लीबजारकाे चल्ती खाता
3201010000175 (३२०१०१००००१७५)
NMB Baink Naxal (एनएमबि बैंक नक्सालकाे चल्ती खाता)
07630400378161000002 (०७६३०४००३७९१६१०००००२)

केन्द्र मा समपर्क को लागि ९८४१४८०७७६ ९७५१०८०७७६