जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

परिक्षाफल प्रकाशीत

एसएलसी नतिजा

२०६९ साल देखि हरेक वर्ष रिमाल समाजले देश भर छरियर विभिन्न बिद्यालय बाट एसएलसी परिक्षामा सहभागी भै उत्क्रिस्ठ अंक प्राप्त गर्ने सामुदायिक र निजि स्कूल बाट १ /१ जना लाई निर्मल निरा शैक्षिक पुरस्कार बाट पुरस्कृत तथा सम्मानित गरिने छ । यो विवरणमा रिमालका शाखा थर हरु को विवरण उपलब्ध हुन नसकेको हुदा कोहि भाई बहिनि हरु हुनु हुन्छ भने सम्पर्क गर्न हुन र विवरण टिपाउन हुन अनुरोध गरिन्छ । नतिजा तल दिइएको छ ।

 

सि.नं.

एसएलसी/एसईई

एनईबि

SLC Result 2069 +२ Result 2079
SLC Result 2070 +२ Result 20८०
SLC Result 2071
SLC Result 2072
SEE Result 2073
SEE Result 2074
SEE Resust 2075