जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमालवंशले वसाईसराई गर्ने क्रममा बसोबास गरेका स्थानहरू

रिमाल वंशले बसोबास गरेका मुख्य मुख्य स्थानहरू

१. नेपाल :

क्षेत्र जिल्ला स्थानहरु
नेपाल बझाङ रेगम, खप्तड, डुङग्री, छान्ना, झुटेकेरा, गण्डौली, थलहरा, जैसीगाउँ, बिसखेत, दुवाली ।
अछाम गुयलापानी, दर्ना, रोल, जोगीबाँडा, सेरा, ढकारी, हिच्मा, विनायक, मष्टामाण्डु, जुपु, खिमाडी, पुणेछा, बस्ती, भगवती, मङ्गलसेन, कालागाउँ, वलाता, रिमा, रिमालय, लमशिला, लमशिला तल्लागाउँ, रिमा बाच्कोट, कुइका, धमाली, तुर्माखाँद, मैसरा, कुन्ती बण्डाली ।
डोटी गङ्गाखेत
कैलाली कटाक्षे, खैरीफाँट, आमवासा, बाघमारा, भोग्से, कौवापुर, लम्की चुहा, लम्की, संगुरखाल, अजिङ्गगरे, टीकापुर, बलिया, नारायणपुर, सतीघाट, भुरुवा, मुहुडा, मुसरिया, चिसापानी, सुख्खड, घोडाघोडी, बर्दगोरिया, साढेपानी, माबालिया, धनगढी, क्याम्पसरोड, बेहडा ।
कञ्चनपुर त्रिभुवनवस्ती ।
जुम्ला रुईडाँडा ।
दैलेख आनिखोला, बयरकोट, मालिका, पत्थर नाउली, दुल्लु, चौराठा, खुर्सानीबारी, नारायण नगरपालिका, थापापुर ।
सुर्खेत गुटु, धौलाकाँडा, सुर्खेत उपत्यका, बेतान, बाबियाचौर, बाल बजार, पञ्चपुरी, वीरेन्द्रनगर ।
बाँके कोहलपुर, नेपालगञ्ज ।
बर्दिया गुलरिया, लहरपुर, भीमापुर, राजापुर, भुरीगाउँ, गौरङा, फुलेविसाज ।
रूपन्देही मणिग्राम, बुटवल, ।
कपिलवस्तु शिवपुर ।
पर्वत फलेवास, पकुवा, कुश्मा, मोदी, आर्थर, ठूली पोखरी, राम्जा र बगालथोक ।
स्याङ्जा साँखर, केलादीघाट, भीरकोट, पुतलीबजार, अर्जुनचौपारी, रिमालफेदी, रातापुर, आप्रेथोक ।
कास्की लेखनाथ, भण्डारढिक ।
लमजुङ जीता, कुन्छा, सूर्यपाल, तान्द्रुङ, मकैडाँडा, चण्डीस्थान, बेसीसहर, गाउँसहर, उपल्लो मकैडाडा र बाहुनडाडा ।
गोरखा लुइटेल भञ्ज्याङ ।
तनहुँ दमौली, रम्घा, धाँसीकुवा, याम्सी, रिस्ती, चिन्तुटार, तुरतुरे, दुलेगौंडा, पुर्कोट ।
नवलपरासी गैंडाकोट, त्रिभुवननगर, कावासोती, अर्क्यौंली, रामनगर, बर्दघाट, नवलपुर, दुम्कीवास, चोरमारा र दाउन्ने
चितवन झुवानी, टाँडी, हर्नाडी, बछ्यौली, खैरहनी, चैनपुर, ढड्डावारी, भरतपुर, नारायणघाट, विष्णुपुर, गीतानगर ।
धादिङ धादिङवेसी, तारूका, चरङ्गे, बुद्धसिं, रिमालडिही, गजुरी, कल्लेरी, बरेनी, सल्यानकोट, पलाङगल्छी, धुवाकोट, नौरङ्गा र गल्छी ।
नुवाकोट फिर्केप, खड्गभञ्याङ, जोगीडाँडा, शिरखाली, त्रिशूली, प्रभुडाँडा, थानसिङ, सामरी, चारघरे, विदुर, गौरीबेसी, भमरा, कठेरी, कल्याणपुर, चैनपुर, खिंचेत, केउरेपानी, झिल्टुङ, मझुवा, आप्रेथोक, मूलाबारी, मूलथाला, गोस्याङ, मदानपुर, बेलकोटगढी, रातमाटे, टक्सार, कोल्पुटार, ढाडखर्क, पोखरीथोक, पुसनटार, तुप्चे, गेर्खु, भाघटार, फँलाटे, भगेश्वरी, सालुकादेवी, वेलासपुर, सतार, तल्लो कात्तिके, ढालडाँडा, तारकेश्वर, पार्वतीपुर, देवीघाट र विदुर ।
काठमाडौं उपत्यका नागार्जुन, बानियाँटार, टोखा, गोङ्गबु, सामाखुसी, नयाँबजार, बालाजु, वनस्थली, इचङ्गु, भीमढुङ्गा, रामकोट, सीतापाइला, स्युचाटार, कलङ्की, नैकाप, मातातीर्थ, थानकोट, सल्यानथान, भाजङ्गाल, कीर्तिपुर, चोभार, मुड्खु, पिङ्गलास्थान, मैजुवहाल, इन्द्रचोक, ठमेल, डिल्लीबजार, कालिकास्थान, घट्टेकुलो, नक्साल, गैह्रीधारा, भाटभटेनी, मालीगाउँ, कुमारीस्थान, ज्ञानेश्वर, बालुवाटार, विशालनगर, धुमबाराही, सुकेधारा, चाबहिल, नाङलेभारे, बत्तिसपुतली, बानेश्वर, कागेश्वरी मनहरा, कुपोण्डोल, कोटेश्वर, पुलचोक, झम्सिखेल, मानभवन, जावलाखेल, भनिमण्डल, बागडोल, ग्वार्को, लुभु र भक्तपुरको दधीकोट ।
काभ्रे धुलिखेल, साँगा ।
सिन्धुपाल्चोक भोटेचौर, किउँल ।
दोलखा चरीकोट, नाम्दु, नाथलौरी, बैत्येश्वर, जिरी ।
सिन्धुली शीतलपाटी ।
मकवानपुर पशुपतिनगर, पिप्ले, गोल्फुटार, नवलपुर, पद्मपोखरी, भीमफेदी, मार्खु, मयुरधाप, सेरा, मकवानपुर गढी, हेटौंडा ।
बारा कलैया, बरेवा, सिमरा, लालगाउँ, निजगढ, जीतपुर, बोधवन, कतरुवा, डुमारवाना, महेन्द्रनगर ।
पर्सा वीरगन्ज, गहवा, ठोरी ।
रौतहट लक्षमनवा, रतनपुर, महेन्द्रनगर, बजेनी, खैरहा, चन्द्रनिगाहपुर ।
सर्लाही रागी, धुर्कौली, सुकेपोखरी, मूर्तिया, साहेबगन्ज ।
धनुषा जनकपुरधाम, रघुनाथपुर, धबौली, खजुरी, वटेश्वर ।
सुनसरी धरान, तरहरा, इटहरी ।
मोरङ विराटनगर, तीनपैनी, पोखरिया, ग्रामथान, दुलारी, गछिया, विराटचोक, सलकपुर, हरैंचा, खोर्साने, इन्द्रपुर, बयरवन, केरौन, कानेपोखरी, लेटाङ, पथरी, मङ्गलबारे, उर्लावारी, मधुमल्ला, इटहरा, हसन्दह, दर्वेशा, रङ्गेली, कटहरी ।
झापा दमक, लखनपुर, सीतापुरी, गौरादह, महारानी झोडा, गौरीगञ्ज, खजुरगाछी, महाभारा, कोरोबारी, धिमधिमे, बैगुनधुरा, तोपगाछी, धरमपुर, शिवसताक्षी, शिवगञ्ज, सुरुङ्गा, कनकाइ, बिर्तामोड, शनिश्चरे, अर्जुनधारा, बेलडाँगी, बुधबारे, शान्तिनगर, खुदुनाबारी, धुलावारी, धाइजन, मेचीनगर, चन्द्रगढी, भद्रपुर, महेशपुर, हल्दीबारी, कचन कवल, बनियानी ।
इलाम फुटुक, नामसालिङ, महभीर, माइ, माइजोगमाई, साकेजुङ र सूर्योदय ।
पाँचथर फिदिम, याशोक, नागिन, जेभाले, ल्वाफु, तिल्केनी, एकतीन, फालेलुङ, लुङरुपा, रानीगाउँ, रवि ।
ताप्लेजुङ साधु, पेनेवा, च्याङथापु, लिङ्खिम र साब्लाखु ।
तेह्रथुम ओयाकजुङ, जलजला, फेदाप ।
सङ्खुवासभा वाना, चैनपुर, खाँदबारी, पाँचखर्प ।
धनकुटा चानुवा, छुमलिङ, चुङमाङ ।

भारत :

नयाँ दिल्ली, कुशीनगर, विजयनगर, विद्यानगर, जालन्धर, काश्मीर, रङ्गपुर (रङ्गलीपुर),
हरियाणा
उत्तर प्रदेश (वाराणसी)
पश्चिम बङ्गाल, पङ्खाबारी, खर्साङ, मिरिक, दार्जिलिङ, सिरिङ, कमान, लेवुङबजार, कालेबुङ
बिहार रामनगर, हरिनगर
आसाम इराङ, नौबील, तेजपुर, शिलापत्थर, भोलाझार, खराङ, मिजोरम ।
सिक्किम गेगिङ

भारत वाहेक अन्य विभिन्न देश

भुटान, अष्ट्रेलिया, न्यूजिलेण्ड, क्यानडा, वेलायत, अमेरिकाका सिकागो, क्यालिफोर्निया, कुवेत, साउदी अरव, मलेसिया