जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

यो मन त मेरो नेपाली हो “Thermographic camera for measuring fever”

Posted on:  December 8, 2020

नेपाली प्रविधि अनुसन्धानकर्ता राम र लक्ष्मण रिमालले विकाश गरेको थर्मोग्राफिक क्यामेरा राष्ट्रिय स्तरको ICT Award मा छानिएको छ र हाल मतदानको कार्य चलिरहेको छ ।

क्यामराउनीहरूको यस प्रविधी हाल संसद भवनमा सांसद र कर्मचारीको ज्वरो मापन गर्न विशेष उपकरण प्रयोगमा ल्याउन लागीएको जानकारी दिएका छन भने राम रिमाल र लक्ष्मण रिमालले बनाएको ज्वरो नाप्ने उक्त उपकरणको नाम थर्मोग्राफिक क्यामरा राखीएको छ । यस अघि रामलक्ष्मण इनाभेशन्सले बनाएको यस्तै उपकरण सिंहदरवारको एउटा प्रवेशद्वारमा जडान गरी सकिएको छ भने हाल देश तथा विदेशमा यसको माग बढी रहेको छ ।

अाइसीटी अवार्डमा छानिएकोयस उपकरणको उपयोगीताका बारेमा विविसीले प्राथमीकताका साथ प्रकाशीत गरेको थियो