२०७५ साल पाैष महिनाकाे १२ गते विहीवार पञ्चमी तीथीका दिन दाेलखा निवासी रिमाल हरूकाे उपस्थीतीमा सामुहीक गाेठपुजा तथा गरीयाे । साेही अवसरमा रिमाल समाज केन्द्रिय कार्य समितिका अध्यक्ष डा.डिल्लीराम रिमाल तथा उपाध्यक्ष इश्वरी प्रसाद रिमालले सामुहीक रूपमा रिमालहरूकाे कुल मन्दिरकाे सिलान्यास गरीयाे ।
उक्त कार्यक्रम रिमाल समाज दाेलखा जिल्ला कार्य समितिका सचिव जीवन शर्मा रिमालले संचालन गर्नु भएकाे थियाे भने सभापतित्व उपाध्यक्ष गोबिन्द्र प्र. रिमालले गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै विशेष अतिथी वैतेश्वर गाउपालीका -७ का अध्यक्ष रेशम राज स्वराज रिमालले कुल मन्दिर परिषरकाे आवस्यक संरचनाकाे लागी अाफ्नाे वडा वाट विशेष बजेटकाे व्यवस्था गर्न पहल गर्ने बताउनु भयाे ।
साेही कार्यक्रममा रिमाल समाज केन्दिय कार्य समिभतिका महा सचिव रवि रिमालले अव प्रकाशीत हुने वंशावलीका बारेमा प्रकाश पार्नु भयाे । त्यस्तै उपाध्यक्ष इश्वरी प्रसाद रिमाले यस कार्यक्रमबाट आफु धेरै उत्साहीत भएकाे र रिमाल समाज केन्द्रबाट पनि अावस्यक सहयाेगकाे लागी पहल गर्ने बताउनु भयाे भने प्रमुख अतिथी डा. डिल्लीराम रिमालले रिमालहरूकाे वंशावलीतथा कुल पुजाकाे बारेमा बताउनु भएकेा थियाे ।
निक्कै उत्साहजनरूपमा त्यस क्षेत्रका बन्धुहरूले अध्यक्ष डा. डिल्लीराम रिमालकाे हातबाट आजीवन सदस्यता ग्रहण गरेकाे थिए भने घटीमा पनि एक घर एक आजीवन सदस्य बनाउने लक्ष दाेलखा जिल्ला शाखाले लिएकाे छ र साेही रकमबाट कुल मन्दिर निर्माण गर्ने याेजना रहेकाे र कुल पुजा व्यवस्थीत तवरले रिमाल समाज केन्द्रिय कार्य समितकीकाे निर्देशन तथा सल्लाह अनुसार गर्दै जाने, देालखा जिल्ला लगाएत आसपासका बन्धुहरूलाइ पनि समेटेर लैजाने भन्दै कार्यक्रम विसर्जन गर्नु भएकाे थियाे ।