जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजकाे मंसीर २२ का निर्णयहरू

Posted on:  December 9, 2018

रिमाल समाज केन्द्रिय कार्य समितकाे शनिवार ११ बजे अध्यक्ष डा.डिल्लीराम रिमाकाे अध्यक्षतामा बसेकाे बैठकमा निम्न बुदाहरूमाथी छलफल गरी निर्णय गरीयाे

छलफलका बुदाहरू

१. वंशावलीकाे दोश्रो संस्करण प्रकाशन गर्ने बारे

२. भित्तेपात्राे प्रकाशन बारे

३. शाखा कार्यालयलाइ स्वीकृती प्रदान गर्ने बारे

४. विविध

निर्णयहरू

बुदानंं १ मा छलफल हुदा रिमाल समाजकाे आठाै साधारण सभाले पारीत गरेकेा कार्यक्रम अनुसार २०७६ साल बैशाख महिनामा वंशावली प्रकाशन गर्ने भन्ने भए बमाेजीम रिमाल समाजका शाखा भएका जिल्लाहरूमा माघ महिना सम्ममा विवरण उपलव्ध गराउन हुन जानकारी दिइ सकेकाे र साेही अनुसार जील्लाहरूमा कार्यहरू पनि भइ रहेकेा जानकारी प्राप्त भएकाे हुदा याे अभियानमा कतै छुट हुनु भएकाे तथा जानकारी प्राप्त नभएकाे बन्धुहरू भए रिमाल समाजकाे सामाजीक संजाल तथा संचार माध्यम रिमाल समाजकाे वेव साइट बाट प्रकाशीत गर्ने निर्णय गरीयाे ।

यसै बुदा अन्तर्गत वंशावली प्रकाशन गर्दा रिमालहरूका व्यवसाय कम्पनी वा व्यक्तीहरूले विज्ञापन दिन चाहनुहुन्छ भने विज्ञापनकाे लागी आवस्यक स्थान उपलव्ध गराउने निर्णय गरीयाे ।

यसै बुदा अन्तर्गत वंशावली प्रकाशन गर्दा आजीवन सदस्य लिनु भएका रिमालहरूले आफ्नो र आफ्नो परिवार सहितकाे संयुक्त फाेटो सहित (श्रीमान/श्रीमती) सहितकाे प्रकाशन गर्ने भएकाेले सबै बन्धुहरूलाइ आजीवन सदस्य लिनकाे लागी आह्वान गर्ने र फाेटाे नबुझाउनु भएका हरूलाइ समयमै फाेटाे बुझाउन जानकारी दिने  निर्णय गरीयाे ।

बुदा नंं २ मा छलफल हुदा वर्ष २०७६ काे भित्ते पात्राे प्रकाशन लाइ निरन्तरता दिइने पनि निर्णय गरीयाे । अब प्रकाशीत हुने भित्ते पात्राे सार्वजनिक विदा स्वीकृत भए पश्चात मात्र प्रकाशन गर्ने निर्णय गरीयाे । र भित्ते पात्राे प्रकाशनका लागी रिमालहरूका कार्यक्रमहरू सार्वजनिक गर्न उपयुक्त हुने भए पठाउन हुन र विज्ञापन दिन हुन सबै बन्धुहरूमा अनुराेध गर्ने ।

बुदा नं ३ मा छलफल हुदा रिमाल समाज कैलाली शाखाले २०७५ साल कार्तिक १७ गते दाेश्राे जिल्ला अधिवेशन सम्पन्न गरी नया कार्य समिति चयन गरेकाे रिमाल समाजकाे विधान अनुसार शाखा खाेली सकेकाे अवस्थामा सम्बन्धीत निकायमा समेत दर्ता गर्नु पर्ने भएकाे ले साे कार्य छुट भएकाे हुदा सम्बन्धीत निकायमा दर्ताकाे लागी सिफारीस गरी दिनु हुन भन्ने पत्र प्राप्त भएकाे हुदा हाल बनेकाे कार्य समितीकाे नामावली सहित  कैलाली जिल्ला प्रशासन कार्यालयलाइ पत्राचार गर्ने निर्णय गरीयाे पदाधीकारीकाे नाउ यस प्रकार छ ।

कार्य समितीका पदाधीकारीहरू 

अध्यक्ष जगनाथ रिमाल टिकापुर, उपाध्यक्ष राेध ब: भण्डारि टिकापुर , उपाध्यक्ष जनकराज जाेशी / रिमाल बैनिया, सचिब डम्बर उपाध्याय रिमाल टिकापुर, काेषाअध्यक्ष बिर्ष रिमाल लम्कि, सदस्य हरु जिवानन्द रिमाल सत्ति, ” ” खगेन्द्र रिमाल बैधि, ” ” बासुदेव रिमाल सुषड्,” चन्द रिमाल

बुदा नंं ४ काे विविध अन्तर्गत छलफल हुदा आगामी पाैष १२ गते विहीवार दाेलखा जिल्ला शाखाले कुल मन्दिर सिलान्यास गर्ने कार्यक्रम गरेकाे हुदा उक्त कार्यक्रममा अध्यक्ष डिल्लीराम रिमाल सहितकाे टाेली जाने निर्णय गरीयाे ।