रिमाल समाजको मिति २०६९ साल असोज १३ गते अध्यक्ष गौरीनाथ रिमाल को अध्यक्षतामा बसेको बैठकले हालको लागि पुर्वान्चल समेत हेर्ने गरि हरि कृष्ण रिमालको अध्यक्षतामा ११ सदस्यीय झापा कार्य समितिलाई स्वीकृति प्रदान गरिएको छ ।
जसमा निम्न बमोजिम का रिमाल हरु रहनु भएको छ ।
सी नं पद नाम सम्पर्क नं
१. अध्यक्ष श्री हरि कृष्ण रिमाल ९८४२७३३४०२
२. उपाध्यक्ष श्री दमन रिमाल ९८४२६९८७७२
३. सचिव श्री बिष्णु रिमाल ०२३४६०२५१/९८४२६२३९
४. सह सचिव श्री टेक नाथ रिमाल ९८०४९९७६४५
५. कोषाध्यक्ष श्री केदार कृष्ण रिमाल ९८४२७०३००३
६. सदस्य श्री केदार नाथ रिमाल ९७४२६१७४७३
७. सदस्य श्री पुण्य प्रसाद रिमाल
८. सदस्य श्री खेम रिमाल ९८४२७१०३७३
९. सदस्य श्री पदम प्रसाद रिमाल ९८४२६९८४९६
१०. सदस्य श्री खेम प्रसाद रिमाल ९८४२६८९६२७
११. सदस्य श्री दीपक रिमाल
सल्लाहकार सदस्यहरु
नारायण प्रसाद रिमाल , टिकाराम रिमाल, हरि प्रसाद रिमाल, गंगाराम रिमाल, सोमनाथ रिमाल