जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

सुम्पुर्ण रिमाल बन्धुहरुमा निमंत्रना

Posted on:  November 6, 2013

रिमाल समाजको आगामी असोज ६ गते सनिवार ११ बजे नेपाल संस्कृतिक संघ डिल्लीबजारमा हुने दोश्रो साधारण सभा तथा सम्मान कार्यक्रममा सम्पूर्ण रिमाल हरुलाई निमंत्रना गरिन्छ. ।

कार्यक्रमहरु
क. सम्मान प्रदान
१ .साहित्यकार बाशु रिमाल “यात्री”
२..रिमाल हरुमा संस्थागत बिद्यालय तर्फबाट ८९.५ प्रतिशत अंक प्राप्त गर्ने “भूमिका रिमाल”
३..रिमाल हरुमा सामुदायीक बिद्यालय तर्फबाट ७९ प्रतिशत अंक प्राप्त गर्ने “संदेश रिमाल”
४. कबि निर्मल कुमार रिमाल
५. राम रिमाल
६ लक्ष्मन् रिमाल
७. डा. मधुसुधन लामिछाने
ख. बम्शावालीको बारेमा छलफल
ग.रिमाल समाजको आर्थिक बिबरण पेश
घ.रिमाल समाजको आगामी कार्ययोजना
आजीवन सदस्यता पत्र वितरण
उक्त कार्यक्रम मा सम्पूर्ण रिमालहरू पाल्नु हुन रिमाल समाज आग्रह गर्दछ । साथै तपैले थाहा पाए पछी अरु रिमाल हरुलाई पनि यो कुरा भन्नु हुनेछ र ६ आसोज २०६९ रिमाल हरुको महत्वपुर्ण दिनको रुपमा लिएर आफ्ना महत्वपुर्ण अनुभव हरु बाड्न हुन आग्रह गर्दछ ।