रिमाल समाजको आज बसेको बैठकले भाद्र २ गते बिभिन्न उपसमिति लाइ दिइएको
जिम्मेवारी माथि छलफल गरि निर्णय गरियो ।
१. प्रचार प्रशार उप-समितिलाई अझ बढी प्रचार प्रशार गर्न र बढी भन्दा बढी
रिमाल हरुलाई साधारण सभामा सहभागी गराउन आवश्यक निर्देशन दिइयो ।
२. सम्मान प्रदान गर्ने रिमाल हरुको छानबिन को लागि छानबिन उप-समिति ले
छनौट गरि पेश गरेका व्यक्ति हरु लाइ सम्मान गर्ने निर्णय गरियो ।
१. मरानोपरांत शाहित्यकार श्री बासु यात्री रिमाल
२. युवा सम्मान राम र लक्ष्मण रिमाल
३. २०६८ साल को यस एल सि परीक्षामा निजि तथा सामुदायिक बिद्यालय बाट
उत्कृष्ठ अंक ल्याउने १, १ जना
४. पण्डित नरेन्द्र नाथ रिमाल द्वारा रचित १८ पर्ब महाभारत मा
बिध्याबारिधि गर्ने डा.मधु सुधन लामिछाने
५. निर्मल कुमार रिमाल
३. ब्यबस्थापन उपसमितिले असोज ६ २०६९ को साधारण सभाको सम्पूर्ण तयारी
पुरा भएको जानकारी दिएको ।
४. आर्थिक वर्ष २०६८/०६९ को लेखा परीक्षक श्री शारदा प्रशाद शर्मा धिताल
लाइ नियुक्ति गर्ने निर्णय गरियो ।
५. सदस्यता परिचय पत्र वितरण का लागि आजीवन सदस्यहरु ज्यु बाट आफ्नो
विवरण र फोटो प्राप्त भै नसकेको हुदा पुनः सम्पर्क गरि विवरण माग गर्ने
।
६. आगामी बैठक मिति २०६९ साल भाद्र ३० गते सनिवार दिन को २ बजे संस्कृतिक
केन्द्र डिल्लीबजारमा बस्ने निर्णय गरियो ।