जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रवि रिमालको नयाँ गीत ‘बदलियौ तिमी’ बजारमा

Posted on:  March 31, 2024

काठमाडौँ- गायक रवि रिमालको आवाज मा ‘बदलियौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द तथा स‌ंगीत जेम्स प्रधानको रहेको छ भने संगीत संयोजन मोहीत मुनालको रहेको छ । यस गीतलाइ मिडिया हाउसले आफ्नो युट्युब च्यानलबाट गत चैत्र १५ गते सार्वजनिक गरेको हो ।

कुन्दन चन्दको छायांकन निर्देशन र सम्पादनमा रहेको यस गीतमा ईश्वर उपाध्याय र संगीता साहीको अभिनय समेत रहेको छ ।